काठमाडौँ । आज मिति २०८१ साल श्रावण २ गते बुधबार तदअनुसार जुलाई १७ तारिख, नेपाल संवत ११४४, दक्षिणायन , वर्षा ऋतु , शुक्ल एकादशी तिथी, अनुराधा नक्षत्र, । शुभ योग । चन्द्र राशि बृश्चिक त। यो शुभ योग हो