हुम्लामा जिप दुर्घटना : दुईजनाको मृत्यु, पाँच घाइते
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन्। सु