बाढीले बगाएर नवलपरासीमा दुईजनाको मृत्यु, एक बेपत्ता
बुटवल । लगातारको वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उहाँका छोरा १३ वर्षीय प्रदीप रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी