लुम्बिनी प्रदेशकी सांसद विमला वली एमालेमै फिर्ता (प्रेस विज्ञप्तिसहित)
बुटवल । लुम्बिनी प्रदेशसभाकी सांसद विमलाकुमारी वली नेकपा एमालेमै फिर्ता हुनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमै फर्किएको बताउनुभएको हो । सांसद वलीले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेकाले एमालेमै फर्किएको बताउनुभएको