अस्पतालमा अभद्र व्यवहार गर्ने काँग्रेस नेता कार्की र सुब्बा प्रहरी नियन्त्रणमा
कपिलवस्तु । अस्पतालमा बबाल मच्चाउँदा कपिलवस्तुमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कपिलवस्तु नगरपालिका तौलिहवा बस्ने नेपाली कांग्रेस निवर्तमान नगर सभापति प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो । दुवैले शुक्रबार