एमाले पाल्पाका १० स्थानीय तहको पदाधिकारीमा युवा कमाण्डरको बर्चस्व
पाल्पा । एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ । हेर्नुहोस् कुन पालिकामा कसको नेतृत्व १ तानसेन नगर कमिटी अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष : शशि श्रेष्ठ सचिव