आइतबार दाङ बन्दको घोषणा
दाङ । टिप्परको ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङ बन्दको घोषणा गरेका छन्। शुक्रबार राति घोराही उपमहानगरपालिका-१० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै अस्पतालबाट शव नउठाउने र भोली दाङ बन्दको घोषणा गरेका हुन्। संघर्ष