सिद्धार्थनगरमा कांग्रेसका मेयर र एमालेका उपमेयर निर्वाचित
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन्