पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाइते
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज बिहान मृत्यु भएको छ भने श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर–१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी