लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य
दाङ । लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि अन्त्य हुनेगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि चालु अधिवेशन अन्त्य भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित