प्युठानमा गाडी दुर्घटना, १५ जना घाइते
बुटवल । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ । बुधबार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द