नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ, सोधपुछपछि छाडियो
दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । उनीसहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको हो । नेता बास्तोलालाई दाङ प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।