रूपन्देही सीमाबाट वर्ष दिनमा १५७ महिला तथा बालबालिकाको उद्धार
भैरहवा । पछिल्लो समय महिला तथा बालबालिकाको बेचविखन नया नयाँ शैलीले हुन थालेपछि उद्वार गर्न चुनौतिपूर्ण रहेको बताएका छन । माइती नेपालले मानव बेचविखनविरुद्धका क्षेत्रमा काम गर्दै आएको छ । चेलिबेटी बेचविखन अन्त्य गर्नका लागि र बाह्य मुलुकमा अप्ठ्यारोमा परेकाहरुलाई