पाल्पा जिप दुर्घटना अपडेटः १० जनाको मृत्यु, १६ घाइते
पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा मृतकको संख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो। प्रहरीका अनुसार मृतक सबैको पहिचान खुलेको छ। मंगलबार राती