वनभोजका लागि हिडेको बस तुलसीपुरमा दुर्घटना, २० जना घाइते
काठमाडौँ । वनभोजका लागि बर्दियाबाट दाङ आउँदै गरेको बस दाङको तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । राप्ती राजमार्गको अमेलिया –तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर–१३ दमारगाउँमा आइतबार बिहान पौने आठ बजे भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा