राजमार्गमा बम विस्फोट
बाँके । बाँकेको सोनारी– ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट भएको छ । माओवादी द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको बम विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले