२०८१ वैशाख २२ गते शनिबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल वैशाख २२ गते शनिबार तदअनुसार मे ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथी, पुर्वभाद्र नक्षत्र, । ईन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो