नेपालगञ्ज नाकामा मात्रै तीन बर्षमा ३ हजार ५१० महिला बालबालिका हराएको उजुरी
नेपालगञ्ज । मानव बेचविखन जस्तो जघन्य अपराध निराकरण गर्नको लागि अन्तरदेशिय सहकार्य हुन आवश्यक रहेको निश्कर्ष निकालिएको छ । मानव बेचविखन विरुद्धको जिल्ला समिति बाँकेको आयोजना तथा माईती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको संयोजनमा नेपालगञ्जमा आयोजित नेपाल–भारत मानव बेचबिखन बिरुद्धको कार्यशालामा