जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ
दाङ । तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहनुभएका सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड –१९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । उहाँको स्वाब परीक्षणका लागि