यस्तो छ मंगलबारको तपाईको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल ,चैत्र २० गते तदअनुसार अप्रिल २, २०२४ मंगलवार, कृषणपक्षको अष्टमी तिथि, पुर्वषढा नक्षत्र, परिध योग । धनु राशिमा चन्द्रमा । शत्रु विरुद्धको कार्यको लागि यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४३