पट्टा भाँच्चिएर बस दुर्घटना हुँदा २ को मृत्यु
लमही । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३–१००५ ख ९७१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको