२०८१ मंसिर २० गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर २० गते बिहीबार, ई.स. २०२४ डिसेम्बर ५, तिथि- मार्ग शुक्लपक्ष चतुर्थी, ११ः५९ बजेपछि पञ्चमी, उत्तराषाढा- नक्षत्र, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः४१, सूर्यास्त- १७ः०७ । मेष : तत्काल लाभ नभए पनि पछिका