बुद्धसिंह मार्ग अवरुद्ध हुँदा सर्वसाधारण मारमा
तनहुँ । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन्। चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ। बुद्धसिंह मार्गका दर्जनौँ ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो। तर नाल्दीघाटको पहिरा