मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका—१, लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको छ । मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु१३प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार कावासोती—११, शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१