गण्डकीका नवनियुक्त मन्त्री दीपक मनाङेको शपथ
गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथग्रहण समारोहमा