मौसम पूर्वानुमानः चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भुभागका थोरै स्थानहरुमा पनि वर्षाको सम्भावना छ । कोशी,