यस्तो छ २०८२ साउन २१ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन २१ गते, बुधबार, ई.स. २०२५ अगष्ट ६, तिथि- श्रावण शुक्लपक्ष द्वादशी, १२ः४४ बजेपछि त्रयोदशी, मूल- नक्षत्र, १२ः४८ बजेपछि पूर्वाषाढा, वैधृति- योग, वालव- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः३०, सूर्यास्त- १८ः४८ । मेष : भाग्यको प्रबल