गण्डकीको बजेट : स्वास्थ्य, कृषि र पर्यटनमा प्राथमिकता
पोखरा । गण्डकी प्रदेश सरकारले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्यमा र यसका अतिरिक्त कृषिलगायतलाई बजेटमा प्राथमिकता दिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ कँ लागि कूल रु ३४ अर्ब ८४ करोड २१ लाख ६०