सामाजिक सञ्जाल उपयोग गर्दै विपन्नलाई घर
कावासोती, सामाजिक सञ्जालको दुरुपयोग गरेर सजाय भोग्नेहरु धेरै छन् । सामाजिक सञ्जालमा असामाजिक विषयवस्तु राखेकै कारण पक्राउ परेका घटनाहरु पनि पछिल्लो क्रममा धेरै सुन्ने गरिएकामा यहाँ भने सामाजिक सञ्जालबाटै दुई विपन्न परिवारको घर निर्माण गरिएको छ । नवलपरासी पूर्व नवलपुरको