सैपालको च्याङ्ग्राः पोखरामा बजार
कास्की । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडा/च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तरियामा भेटिए । व्यावसायिक रुपले भेडा/च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न ११२ वटा