नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
“ माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकै पो पोखरा नै रैछ” वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालले डुबुल्की मार्ने फेवातालका साथै