पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्रीको सङ्ख्यामा वृद्धि
बागलुङ, पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । सन् २०१९ को पाँच महीनामा २० हजार ११९