तीन महिनामा बन्यो ८० किलो १० फिट अग्लो खुकुरी
बेनी । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको