घरबास प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी
पोखरा । आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् । कोभिड–१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममार्फत् व्यवसायी महिलाले