शिक्षालाई विकास र समृद्धिसँग जोडेर अगाडि बढाउनु अहिलेको आवश्यकता : मन्त्री पोखरेल
गोरखा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा विज्ञान र प्रविधि भित्र्याउनु जरुरी रहेको बताउनुभएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको श्री महालक्ष्मी माविको ४३औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पोखरेलले शिक्षालाई विकास र समृद्धिसँग