संस्थागत क्षमता स्वमूल्याङ्कनमा गाेरखाका स्थानीय तह : कुनकाे घट्याे, कुनकाे बढ्याे ?
गोरखा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखाका ११ वटा पालिकाहरूको अंक थपघट भएको छ। आर्थिक वर्ष २०७९/८० का आधारमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता