विमान दुर्घटना अपडेटः ४० शव निकालियो
काठमाडौँ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । प्रवक्ता निरौलाका अनुसार विमानमा चालकदलका चार सदस्य सहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले विमान बिहान १०:५०