नेपाली सेनाले यसरी गरेको विमान दुर्घटनापछि उद्धार (फोटो फिचर)
काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका थिए । तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । विमान आइतबार पोखराबाट जोमसोमबाट