राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ मन्दिरको दर्शन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । शुक्रवार बिहान मन्दिर परिसरमा निर्माण भएको बुद्धको मूर्तिको अनावरण गर्न मुक्तिनाथ क्षेत्र पुग्नुभएसँगै उहाँले मन्दिरको दर्शन गर्नुभएको हो । मन्दिरको दर्शनसँगै उहाँले निर्माण सम्पन्न भएको ३५ फिट अग्लो