मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताउनुभएको छ । बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा