जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ घाइते
काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको भने १२ जना घाइते भएका छन् । सहिद लखन गाउँपालिका–३ सिलिङमा गए राति २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेको