२०८१ भदौ ७ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज बि.सं.२०८१ भदौ ०७ गते शुक्रबार ई.सं.२०२४ अगस्त २३ नेपाल सम्बत ११४४ गुंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान