रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । जिल्ला अदालत कास्कीले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले आइतबार सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको हो। जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम