पुन: मतगणना रोक्न माग गर्दै व्यास नगरमा मेयरले दायर गरे सर्वोच्चमा रिट
काठमाडौं । तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् । उनले व्यासको पुन: मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ। न्यौपानेले विहिबार उच्च अदालत पोखराको