हिमपातमा फसेका एक दर्जन गाडीका यात्रुको उद्धार
रुकुमपूर्व । हिमपातका कारण रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गरिएको हो । रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा