दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य :पर्यटनमन्त्री
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय