स्रष्टलाई सिर्जना प्रयोग गरेबापत लेखकस्व दिन सञ्चार मन्त्रालयको समझदारी
काठमाडौँ, एफएम रेडियोहरुले रचनाकार, संगीतकार, गायक र लेखकका सिर्जना प्रयोग गरेबापत लेखकस्व दिने समझदारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार संगीत समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ तथा ब्रोडकास्टिङ एशोसिएसन