कानुनमन्त्री शेरबहादुर तामाङले आज राजिनामा दिदै : २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन
कानुन मन्त्री शेरवहादुर तामाङ्गले राजिनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढन गएका छात्राहरुका बारेमा जथाभावि अभिव्यक्ति दिएको बिषय सर्वत्र आलोचना भएपछि सत्तारुढ पार्टीबाटै उनको राजिनामा हुनुपर्ने दबाब बढेको थियो । कानुन मन्त्री राईले आज दिउसो २ बजे कानुन