अख्तियारले बालुवाटार जग्गा प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलायो
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा अनियमितिता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ । जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले आज एक सूचना प्रकाशन गर्दै सात दिनभित्र उपस्थित हुन भनेको छ । यसअघि अख्तियारले ८६ जनालाई बयानका