संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक : पूर्वप्रधानमन्त्री खनाल
धादिङ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । धादिङबेँसीमा पञ्चेबाजा प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नागरिकले गर्ने यस किसिमका अभियानले लामो समयदेखि चल्दै आएका संस्कृति र परम्पराको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । सांसद खेमप्रसाद लोहनीले